काठमाडौँ ४ मा एमालेद्वारा पार्टी सचिव भट्टराईसँगै पूर्वराष्ट्रपतिपुत्री उषाकिरण पनि सिफारिस
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी काठमाडौँ-४ मा उम्मेदवार सिफारिस भएकी छन्। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले भण्डारीको नाम केन्द्रमा सिफारिस गरेको हो। काठमाडौँ ४ को उम्मेदवारको...