विकास निर्माणका काममा एकताबद्ध हुन ऊर्जामन्त्री भुसालको आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन...