चीनमा १ हजार २०० मेगावाट क्षमताको हावा, सौर्य र ऊर्जा भण्डारण परियोजना ग्रिडमा जोडियो
काठमाडौँ । चीनको उत्तरपश्चिमी निङ्सिया क्षेत्रमा निर्माण गरिएको १ हजार २०० मेगावाट क्षमताको हावा, सौर्य तथा ऊर्जा भण्डारण परियोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । बुधवारदेखि पूर्ण...