एआई प्रविधिको सहायताले काठमाडौँमा ५९ जना पहिचान, प्रहरी निगरानी प्रभावकारी बनाउने प्रयास
काठमाडौँ । प्रविधिको प्रयोगमार्फत प्रहरी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँले एआई (कृत्रिम बुद्धिमत्ता) क्यामेराको सहायताबाट पहिचान गरिएका ५९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । परिसरका...