नेपालले युएईसँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने, यस्तो छ खेल तालिका !
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कार्तिक अन्तिम सातादेखि युनाइटेड अरब इमिरेट्स (युएई) सँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपालले...