२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले युएईसँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने, यस्तो छ खेल तालिका !

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कार्तिक अन्तिम सातादेखि युनाइटेड अरब इमिरेट्स (युएई) सँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपालले त्रिवि क्रिकेट मैदानमा युएईसँग एकदिवसीय शृङ्खला खेल्ने जनाएको हो । 

शृङ्खला कार्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म चल्नेछ । कार्तिक २८ गते शृङ्खलाको पहिलो खेल हुनेछ । कार्तिक ३० गते दोस्रो र मङ्सिर २ गते तेस्रो खेल हुनेछ । 

तीनै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेदेखि सुरु हुनेछ ।

युएई अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपको पहिलो चरणबाट बाहिरिएको थियो ।