भूतपूर्व सैनिकलाई निजामतीमा ल्याउन लागिएको भन्ने चर्चा भ्रामक, नयाँ व्यवस्था नभएको मन्त्रालयको दाबी
काठमाडौँ । संघीय निजामती सेवा ऐनमार्फत भूतपूर्व सैनिक तथा प्रहरीलाई ठूलो संख्यामा निजामती सेवामा ल्याउन लागिएको भन्ने चर्चा भ्रामक रहेको भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका...