महेन्द्र राय यादवको दाबी : ‘पाण्डव ५ थिए, हामी १० भाइ छौँ, जित सुनिश्चित छ’
काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य पूरा भएरै छाड्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले छुट्टाछुट्टै रहेका शक्तिहरू एक...