सुकुम्वासी र भूमिहीन समस्या समाधान गर्न सात दिनभित्र कार्ययोजना ल्याउन सरकारसँग माग
काठमाडौँ। भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि सरकारले स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ। विपक्षी दलका सांसदहरूले वास्तविक भूमिहीनको पहिचान, सुरक्षित आवासको व्यवस्था र जग्गाधनी प्रमाणपुर्जा...