चन्द्रा सिंह मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा जिल्ला प्रशासन कार्यालयका नासु पक्राउ
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा (नासु) कविलाल बीसी पक्राउ परेका छन्। एकीकृत कृषि प्रयोगशाला सुर्खेतकी २७ वर्षीया प्राविधिक सहायक चन्द्रा सिंहको मृत्यु प्रकरणमा अनुसन्धानको लागी उनलाई पक्राउ...