‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली-युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) सँगको साझेदारीमा एकीकृत डिजिटल प्रणालीको...