१२ फाल्गुन २०७९, शुक्रबार
सत्ता सहकार्यका लागि सङ्घदेखि प्रदेशसम्म चार दलीय कार्यदल बनाउने तयारी
काठमाडौँ । पुरानो गठबन्धनले कार्यदल बनाएर सत्ता सहकार्यको खाका तयार पार्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच कार्यदल बन्ने छलफलमा रहेका एक नेताले बताए...