करारका कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन सर्वोच्चद्वारा परमादेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन परमादेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको इजलासले करारका कर्मचारीहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन...