२० कार्तिक २०८३, शुक्रबार
साइबर ठगी नियन्त्रण गर्न एकीकृत प्रतिकार्य केन्द्र सञ्चालनमा, उजुरी चौबिसै घण्टा लिइने
काठमाडौँ । साइबर ठगीका घटनामा तत्काल प्रतिकार्य गर्न तथा डिजिटल वित्तीय कारोबारलाई थप सुरक्षित बनाउन नेपाल प्रहरीले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (आईएसीएससी) सञ्चालनमा ल्याएको छ। केन्द्रले शुक्रबारदेखि औपचारिक रूपमा...