एक्स्ट्रिम म्युजिक सिरिज सुरु, पहिलो सिजनमा नौ कलाकारको प्रस्तुति
काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताका कलाकारको सिर्जनशीलता, मौलिकता र नवीन प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि औपचारिक रूपमा सुरु...