एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीम इनर्जी ड्रिंकका विशेष क्यान बजारमा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिंकले सात फ्रेन्चाइज टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ । कम्पनीले एनपीएलमा सहभागी सात...