सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित
सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित रहेको पाइएको छ । जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्यांकअनुसार संक्रमित मध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका रहेका छन् । गजेन्द्रनारायण...