कर्णालीमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान, एक पटकमा २० केजीसम्म अन्न निकाल्न मिल्ने
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ। पूर्ण रूपमा स्वचालित उक्त मेसिनबाट एक पटकमा २० केजीसम्म आफूले चाहेको खाद्यान्न निकाल्न सकिने बताइएको छ। ...