२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान, एक पटकमा २० केजीसम्म अन्न निकाल्न मिल्ने

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ। पूर्ण रूपमा स्वचालित उक्त मेसिनबाट एक पटकमा २० केजीसम्म आफूले चाहेको खाद्यान्न निकाल्न सकिने बताइएको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयले जडान गरेको उक्त मेसिनलाई ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) नाम दिइएको प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले प्रशासनलाई बताए। उनका अनुसार अहिले मेसिन मात्र जडान गरिएको छ र केही समयभित्रै मेसिनबाट खाद्यान्न बिक्री-वितरण सुरु गरिनेछ। उनले भने, “यो मेसिन पूर्ण रूपमा अटोमेटिक टेलर मेसिन (एटिएम) प्रविधिमा आधारित छ।” 

प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ग्रेन एटिएम (अन्न वितरक मेसिन) सञ्चालनमा ल्याएको प्रमुख बुढाले जानकारी दिए। यस प्रकारका मेसिनमध्ये एउटा काठमाडौँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा र अर्को सुर्खेतमा जडान गरिएको छ।