एनआरएनए निर्वाचनको अनुगमनको जिम्मा परराष्ट्रले गठन गरेको समितिलाई दिनुपर्ने माग
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का तीन जना अभियन्ताले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन्...