गैरआवासीय नेपालीका लागि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) का हकमा नेपालमा बैंक खाता खोल्ने तथा ग्राहक पहिचान (केवाईसी) प्रक्रिया पूरा गर्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य नबनाउन सम्बन्धित निकायलाई अनुरोध...