एनपीआईद्वारा विदेशमा बस्ने नेपालीलाई मत दिन हाइब्रिड मोडेल सिफारिस
काठमाडौँ । थिंक ट्यांक संस्था नेपाल पोलिसी इन्स्टिच्यूट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न हाइब्रिड मोडेल सिफारिस गरेको छ । निर्वाचन आयोगलाई ९ बुँदे नीति सिफारिस बुझाउँदै...