आन्द्रे रसेलको आगमनले विराटनगर किङ्समा नयाँ उत्साह, एनपीएलमा विस्फोटक ब्याटिङको प्रतीक्षा
काठमाडौँ। विश्व क्रिकेटमा विस्फोटक ब्याटिङ र प्रभावशाली बलिङका कारण चर्चित वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सको जर्सीमा देखिने भएका छन् ।...