स्मार्ट टेलिकम प्रकरण : २२ जनाविरुद्ध मुद्दा, ९६ अर्ब १२ करोड बिगो दाबी
काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र एनसेलको शेयर खरिद-बिक्रीसँग जोडिएको प्रकरणमा २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम...