राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी चारदिने भ्रमणमा शनिबार राति नेपाल आउँदै छन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन...