फिफाले हटायो चार वर्षपछि एन्फामाथिको आर्थिक बन्देज
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ ९एन्फा०माथि...