प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतक, एपीएफको कीर्तिमानी योगफल
काठमाडौँ । आसिफ शेखले एपीएफ क्लबका लागि जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा दोहोरो शतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदान मा भएको खेलमा एपीएफका ओपनर...