२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतक, एपीएफको कीर्तिमानी योगफल

अ+ अ-

काठमाडौँ । आसिफ शेखले एपीएफ क्लबका लागि जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा दोहोरो शतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदान मा भएको खेलमा एपीएफका ओपनर शेखले मधेश प्रदेश क्रिकेट टोली विरुद्ध १४२ बलमा २०८ रन बनाएर रिटायर्ड हर्ट भएका थिए। उनले आफ्नो इनिङ्समा १५ चौका र १७ छक्का प्रहार गरेका थिए।

उनको प्रदर्शनका आधारमा एपीएफले मधेश प्रदेशलाई ३९१ रनको लक्ष्य प्रस्तुत गरेको छ, जुन यस प्रतियोगितामा हालसम्मको उच्च योगफल रहेको बताइएको छ।

यसअघि यसै संस्करणमा नेपाल पुलिस क्लब ले एपीएफविरुद्ध ३५५ रन बनाएको थियो। शेखको इनिङ्ससँगै एपीएफले उक्त कीर्तिमान तोड्दै नयाँ उच्च योगफल कायम गरेको छ।

प्रतियोगितामा दोहोरो शतक अहिलेसम्म कुनै पनि खेलाडीले नबनाएको अवस्थामा शेखको प्रदर्शनलाई दुर्लभ उपलब्धि मानिएको छ।

0 Comments