उपचाररत एपीएफ जवानहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे पूर्वगृहमन्त्री गुरुङ
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन्। तालिमका क्रममा अचानक बेहोस भई उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्था बुझ्न...