नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा कोषकोतर्फबाट निर्देशक नवराज खड्का र...