एमआरपी उल्लेखसम्बन्धी जटिलता समाधान गर्न भन्सार विभागको अन्तरिम निर्देशन
काठमाडौँ । आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण भन्सार जाँचपासमा समस्या देखिएपछि सरकारले तत्कालका लागि प्रक्रियागत सहजीकरण गर्ने नयाँ निर्देशन जारी गरेको छ। भन्सार...