एमबीएस प्रश्न पत्र सार्वजनिक प्रकरणमा अनुसन्धान जारी, एक जना नियन्त्रणमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) तहको परीक्षाको प्रश्न पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान सुरु गरेको...