माओवादीको एम्बुसमा परेर दश प्रहरीको मृत्यु
काठमाडौँ । माओवादी विद्रोहीको आक्रमणमा परेर दशजना भारतीय प्रहरीको ज्यान गएको छ। भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार माओवादीले विद्युतीय धरापमा पारेर प्रहरीको गाडीमाथि विस्फोट गराएका थिए। त्यस क्रममा गाडीमा रहेका...