चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
चीन । एयर चाइनाले चीनको राजधानी बेइजिङबाट रोमानियाको बुखारेस्ट र क्रोएसियाको जाग्रेब जोड्ने गरी नयाँ सिधा हवाई उडान शुरु गरेको छ । शुक्रवार भएको उद्घाटन उडानसँगै लामो समयदेखि स्थगन रहेको...