एक महिना पुग्ने ग्यास मौज्दात भए तत्काल लाइन नबस्न एलपी ग्यास उद्योग संघको आग्रह
काठमाडौँ । एलपी ग्यास उद्योग संघ नेपालले उपभोक्तासँग कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भए तत्काल सिलिण्डर भर्न लाइनमा नबस्न आग्रह गरेको छ। संघले बजारमा देखिएको ग्यास आपूर्तिको चाप व्यवस्थापन...