एसिया कप : भारत र पाकिस्तान अगस्ट २८ मा भिड्ने
काठमाडौँ । १५ औँ संस्करणको एसिया कपको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलङ्काले अफगानिस्तानसँग २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको आयोजक श्रीलङ्का नै भए पनि खेलहरू भने...