परराष्ट्र मन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्ताका...