सञ्चार मन्त्री डा. तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
काठमाडौँ । साउन सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया-प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । भेटमा...