स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
काठमाडौँ । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी प्रक्रिया, लगानीको सुरक्षा र पूर्वाधारसम्बन्धी समस्याले लगानीकर्तालाई निरुत्साहित गरिरहेको बताएका छन्। चीनको ग्वाङ्झाउमा जारी ११औँ एसिया प्यासिफिक सम्मेलनमा...