‘पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्’: प्रधान न्यायाधीश राउत
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताएका छन् । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आज आयोजित नेपाल कानुन पत्रिका (पुरानो अंक) ‘प्रधानन्यायालय,...