मन्त्री शाहीको दाबी : ‘खेर गइरहेका काठ उपभोग गर्ने झन्झटिलो प्रक्रिया र कानुनी अड्चन सुधार गर्छौँ’
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले खेर जाने काठ उपयोगमा देखिँदै आएको कानुनी अड्चन हटाउन सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको...