यस्तो छ बजेटमा मन्त्रालयगत छलफल हुँदा वन मन्त्री शाहीले दिएको सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)
काठमाडौँ । सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल हुँदा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण...