विद्युत् प्राधिकरणका सञ्चालक नियुक्तिमा कडाइ, योग्यता तोक्न ऐन संशोधन गरिँदै
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक नियुक्तिलाई कडाइ गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा...