जेन जेड आन्दोलनमा चाबहिलबाट निस्केका ओजन बुढा बेपत्ता, खोजिदिन परिवारको अपिल
काठमाडौँ । जेन जेड आन्दोलनको पहिलो दिनबाट हराएका एक युवक परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरिदिन आफन्तले अपिल गरेका छन् । बाजुराको स्वामीकार्तिक खापरका २३ वर्षीय ओजन बुढा जेनजी आन्दोलनमा...