२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा चाबहिलबाट निस्केका ओजन बुढा बेपत्ता, खोजिदिन परिवारको अपिल

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनको पहिलो दिनबाट हराएका एक युवक परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरिदिन आफन्तले अपिल गरेका छन् ।

बाजुराको स्वामीकार्तिक खापरका २३ वर्षीय ओजन बुढा जेनजी आन्दोलनमा सहभागी हुन चाबहिलस्थित कोठाबाट निस्केपछि फर्केका छैनन् ।

बुबा आमा बाजुरामै रहेका र कोठामा एक्लै बस्ने १२ कक्षामा अध्ययनरत बुढाको मोबाइल पनि स्वीच अफ रहेकाले परिवारमा अत्यास लागेको उनका मामा तीर्थराज बुढाले बताएका छन् ।

छोरा हराएको खबरपछि घरमा रुवाबासी रहेकाले आफूहरूले खोज्दा नभेटिएपछि सुरक्षा फौजको सहयोग मागेका छन् ।