सेती प्रादेशिक अस्पतालमा ओपिडी दर्ता बिहान साढे ७ बजेदेखि २ बजेसम्म
काठमाडौँ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बहिरंग सेवा (ओपिडी) का लागि नाम दर्ता तथा नवीकरण गर्ने समय निर्धारण गरेको छ । अस्पतालको प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै मंसिर...