२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिभिल अस्पतालमा आइतबार पनि ओपिडी सेवा सञ्चालन हुने

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारी (सिभिल) अस्पतालले आइतबार पनि बाह्यरोगी सेवा (ओपिडी) सञ्चालन गर्ने जनाएको छ।

अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार कार्यभार र उपलब्ध जनशक्तिको आधारमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्म आइतबार पनि सेवा दिने व्यवस्था गरिएको उल्लेख गरिएको छ।

उक्त निर्णय सेवाग्राहीको चाप व्यवस्थापन र सेवा पहुँच निरन्तरता कायम गर्ने उद्देश्यले गरिएको जनाइएको छ। यससँगै अस्पतालले सेवा सञ्चालनका क्रममा जनशक्ति व्यवस्थापन तथा कार्यतालिका समायोजन गरी सेवा प्रवाह गर्ने जनाएको छ।

स्वास्थ्य संस्थाहरूमा सेवा समय र सञ्चालनसम्बन्धी व्यवस्था मन्त्रालयको निर्देशनअनुसार आवश्यकताका आधारमा परिवर्तन हुने व्यवस्था रहेको छ।