इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबीच झडप, कैयौँ हताहत
अदिस अबाबा । दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले...