ओल्के सङ्क्रान्ति : संस्कृति, इतिहास र सामाजिक रूपान्तरण
सुदूरपश्चिम नेपालको सामाजिक जीवन केवल भूगोल र इतिहासका कारण मात्र विशिष्ट छैन; यहाँका मौलिक लोकपर्व, लोकविश्वास, भाषा, गीत, नृत्य र परम्पराले पनि यस क्षेत्रको विशिष्ट पहिचान निर्माण गरेका छन्। तीमध्ये...