प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा
काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीको...